दफा २६
अधिकार प्रत्यायोजन
: समितिले यो ऐन बमोजिम आफूलाई प्राप्त अधिकार मध्ये आवश्यकता अनुसार केही अधिकार समितिको अध्यक्ष वा कुनै सदस्य वा उपसमितिको संयोजक वा सदस्य वा अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।